All over the globe, there are thousands of languages that are spoken by millions of people. Wishing someone on their special day in their own native language will one of the best things ever for them. It will add a little more spark to it. They will know that you made a little more effort in making their Birthday special and never forget. But, it will be a bit hard to find birthday wishes in different languages.
We will surely solve this problem for you. Here we have collected The Birthday Wishes in Nepali. So, you can wish your friend in the best way ever. All of this makes your bond stronger with them. Most importantly, they will be pretty surprised by it as well. These are Best Happy Birthday Wishes in Nepali.
Happy Birthday Wishes, Messages, Status & Quotes in Nepali.
यस ब्लग मा मैले जन्मदिन को शुभकामना हरु लेखेको छु, जस्लाई तपाईंहरु ले कसैको जन्मदिन को Wish गर्न प्रयोग गर्न सक्नु हुनेछ । आसा छ तपाईंहरु ले यस शुभकामनाको सँगलो लाई मन पराइदिनु हुनेछ र अन्त्य मा लाएक र सेयर गरिदिनु हुनेछ।
Dukhha k ho yeslai bhuli jau,
bas hasera jindagi bitau.
Janma din ko subhakamana.
Saal bharma ekdin sabai bhanda pyaro hunchha,
Jun din timi jasto pyaro manchheko janma din hunchha.
Janma dinko lakhau laakh subhakamana!
Bigat lai birsi dinus,
Bhabisya ko lagi tayar rahanus
Dherai ramro din kuri raheka chha,
Aaja dekhi sabai pida bhulidinus.
Wish you a many many Happy Birthday!
Janmadin Ko Subhakamana In Nepali.
Basanta Rituko fuleko thunga timilai
Barsa rituko pahilo thopa timilai,
Sarad rituko naya chamalko khir timilai
Shishir maas ma thar thar kaamne yo dil timilai
K chha aru aaja ko din maa,
janma din ko lakhau lakh subhakamana timilai.
जन्म दिनको शुभकामना लेख्ने तरिका
जन्म दिनको सुभकामना छ _ मेरो साथी |जन्म दिनको पार्टी हुनु पर्छा।
तिमि देखि टाढा भएनी जन्म दिनको धेरै शुभकामना छ ।
हरेक रात आसान हुन् , हरेक पल खुसि हुन् , एस्तै नै जीवन होस् , एस्तै नै तिम्रो जन्म दिन होस् । Happy Birthday
फुल जस्तै फुलोस तिम्रो जीवन, खुसि ले चुमुन तिम्रो कदम, एहीनै छ मेरो आशिर्बाद । Happy Birthday
तिम्रो जन्म दिन छ खास, किनकि तिमि हुन्छौ सबैको दिल को पास, र आज पुरा हुन् तिम्रो आस । Happy Birthday
सुरज का किरण धर्तिमा आए, पंछिले नाच्दै गाना गाए, फुल ले हास्दै भन्न थाले।, जन्म दिनको शुभकामान छ मेरो यार ।
साल भर मा सबै भन्दा प्यारो हुन्छ एकदिन, १०० भन्दा धेरै दुवा देको छ आज को दिन, Wish You Happy Birthday To You
एक इसारा मा यो दुनिया लाई घुट्ना मा लेइदिन्छु , तेरो मन मा लागेका कुरा हकिकत बनाई दिन्छु , happy birthday friend
यो जन्म दिनमा भगवान संग तिम्रो लामो जीवन र सुखी होस् भन्ने प्राथना गर्दछु । जन्मदिनको शुभकामना दिदी ।
म जहाँ पनि हु मेरो साथी , मलाई छ जिन्दगीको कसम , फैसला आउने जाने हुन्छन , तर माया हुने छैन कम , हैप्पी बर्थडे मेरो साथी… तिम्रा हर एक wish पूरा हुन्
Birthday Wishes In Nepali Word.
दु:ख पनि नाछ्ने छ, तिम्लाई नि नाछाउने छौ, बडी धुम धाम ले तिम्रो Birthday मनाउने छौ । Happy Birthday Friends
आफ्नो जन्म दिन एसरी मनाउकि अन्तिम पल सम्म पनि याद रहोस, जन्म दिनको शुभकामना छ मेरो साथी ।
तिमीजस्तो प्यारो साथी पाएकोमा भगवानजीलाई धेरै धेरै धन्यवाद दिदैँ तिम्रो जीवन सधैँ हासोँ,खुशी र सफलताले भरीयोस भनी हृदयको अन्तरकुना देखी नै प्राथना गदैँ जन्मदिनको शुभकामना दिन चाहन्छु ।
जन्मदिन्को लाखौ लाख शुभकामना |
जन्मदिनको पावन अवसरमा शुस्वास्थ्य, दिर्घायु, उत्तरोत्तर प्रगती एवं तिम्रा हरेका इच्छाहरु पुरा हुदैँ जाउन भनी शुभकामना दिन चाहन्छु । जन्मदिनको शुभकामना प्यारी ।
जन्मदिनको शुभकामना सन्देश
तिमीले जिन्दगीमा चालेका हरेक पाईलाहरुले सफलताको शिखर चुमी रहोस, फलोस फुलोस यही छ मेरो चाहना, जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।
मलाई आशा छ कि तपाईंको सबै सपनाहरू पुरा हुनेछन । जन्मदिनको शुभकामना ।
बसन्त ऋतुको फूलको थुङ्गा तिमीलाई,
वर्षा ऋतुको वर्षाको पहिलो थोपा तिमीलाई,
शरद ऋतुको नयाँ चामलको खिर तिमीलाई,
शिशिर मासमा थरथर काम्ने यो दिल तिमीलाई,
के दिउ अरु आजको दिनमा, बचेको यो सारा जीवन तिमीलाई ।
तपाईं जस्तो मित्रलाई के उपहार दिउ कुनै राम्रो फुल भएको भए माली सँग माङ्थे तर जो आफै गुलाब छ उसलाई के फुल दिउ , जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।
हरेक दिन भन्दा प्यारो लाग्छ मलाई यो खास दिन् ,
जसलाई म बिताउन्न चाहन्न तपाईं बिना,
हुन त मुटुले गर्छ सधै प्रगतीको कामना तपाईंको,
फेरी पनि भन्छु शुभकामना छ जन्म दिन तपाईंको |
Do Check: Happy Birthday Wishes in Marathi.
Happy Birthday Status & Shayari in Nepali.
हरेक रात आसान हुन् ,
हरेक पल खुसि हुन् ,
एस्तै नै जीवन होस् ,
एस्तै नै तिम्रो जन्म दिन होस् ।जन्मदिनको शुभकामना साथी
म जहाँ पनि हु मेरो साथी , मलाई छ जिन्दगीको कसम , फैसला आउने जाने हुन्छन , तर माया हुने छैन कम , हैप्पी बर्थडे मेरो साथी… तिम्रा हर एक wish पूरा हुन् |
जन्मदिनको शुभकामना सायरी
जन्म दिनको शुभकामना छ साथी तलाई | फुल जस्तै फुलोस तिम्रो जीवन,
खुसि ले चुमुन तिम्रो कदम ।
एहीनै छ मेरो आशिर्बाद ।
जन्म दिनको शुभकामना ।
पटक पटक यो दिन आओस्
पटक पटक यो दिल गाओस्
तिमी बाच्नु हजारौ बर्ष
यही नै छ मेरो कामना
Happy B’day To You !!!
फुल लाई फुलबारी बधाई ६
सायर लाई शायरी बधाई ६
चन्द्रमा लाई चान्दनी बधाई ६
प्रेमी लाई प्रेमिका बधाई ६
मेरो तरफबाट तिमीलाई… । नया जन्म दिन बधाई ६
Happy B’day To You !!!
जन्मदिनको शुभकामना नेपालीमा
उपहार यो दिल ले दिउ व दिइ हालु चन्द्र तार
जन्मा दिन म तिमीलाई के दिउ यो सोधी रहेछ सारा
जिन्दगी तिम्रो नाम गरिदिउ भने पनि काम छैन
हात समाते भने जिन्दगी भरी खुशी पाई रहन्छौ
janmadin ko subhakamana
म लेखी देउ तिम्रो उमेर लाई चन्द्र तारा ले
जन्म दिन मनाउ म फुलहरुको बहार ले
हरेक सुन्दरता संसारबट म लिएर आउ
घर आङन सजाउ म खुशी खुशी ले
मित्र तिमी हौ मेरो सबै भन्दा प्यारो
तिमीलाई शुभकामना छ तिम्रो जन्म दिन यार
मेरो कहिल्यै नजर न लगोस तिमीलाई
कहिल्यै उदास न होस प्यारो अनुहार तिम्रो
जन्म दिनको शुभकामना
हरेक दिशामा जिउने को एक नया आशा देओस तपाईंलाई
हरेक क्षण हरेक पल केहि खास देओस तपाईंलाई
उदाइ रहेको सुर्य, फूली रहेको फूल्
हरेक दिन ताजगी ले भरियोस अनुभव तपाईंलाई
जिन्दगीमा कहिल्यै कुनै चिजको कमी न होस्
जे माग्नुहुन्छ त्यो भागवन ले सबै चिज दिइ हालुन तपाईंलाई
सुर्य रोसनी लिएर आएको छ
र चारआ चुरुङिहरुले गीत गाइ रहेको छ
फुलहरुले हासेर भने
शुभकामना छ तपाईंको जन्म दिन आएको छ
जन्मदिनको शुभकामना दिदी
मेरो प्राथना छ कुनै गुनासो छैन
त्यो फुल जुन आजसम्म फुलेको छैन
भागवान गरुन आजको दिन तिमीलाई त्यो सबै चिज भेटियोस्
जुन आजसम्म कसैलाई कहिल्यै पनि न पाएको होस
तिम्रो यो व्यबहार को के जबाब दिउ
तपाईं जस्तो मित्रलाई के उपहार दिउ
कुनै राम्रो गुलाब भएको भए माली सँग माङ्थे
तर जुन आफै गुलाब छ उसलाई गुलाब के दिउ
हरेक मुशकिलहरु सजिलो होस्
हरेक पलहरु खुशिमाया होस्
हरेक दिन तपाईंको सुन्दर होस्
यस्तो नै जिबन भरी नै होस्
यही हरेक दिन मेरो कामना होस्
यस्तो नै तपाईं को जन्म दिन होस
कामना छ सफलता को हरेक शिखर म तपाईं को नाम हुनेछ
कदम कदम म संसारले सलाम गर्नेछ
हिम्मतले हरेक मुस्किलहरुको सामना गर्नुहोला
प्राथना छ मेरो कि समय पनि एक दिन तपाईंको गुलाम हुनेछ
जन्म दिन को शुभकामना
Happy Birthday Images in Nepali.
Also Check: Belated Happy Birthday Wishes.